Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

काठमाण्डाैँ,भाद्र २६ – जेनजि पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नबनाउन  भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन् ।

केहि समय कघि जेनजिले गरेकाे अान्देाल ले नेपालमा नयाँ तरङ्ग ल्याएकाे थियाे । यसै क्रममा नेकालका प्रधानमन्त्रि , गृहमन्त्रि लगायत अन्य व्यक्ति हरूले राजीनामा दिएका थिए ।

नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने बताएका हुन् ।

जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको ती युवाहरुको भनाइ छ ।

समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन्

भारतीय मिडियाहरुलाई जंगीअड्डामा जान दिएको तर नेपाली मिडियाहरुलाई नदिएको भन्दै उनीहरुले नाराबाजीसमेत गरेका छन् ।

सेनाले युवाहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed