Breaking News.... EverestOnlineKhabar
June 3, 2026

गाेदावरि नगरपालिका वडा  १४ का वडा अध्यक्ष निराेज बज्राचार्य काे सचेत रहन सुझाव

Loading

काठमाण्डाैँ,भाद्र-२५ जेनजि काे अान्दाेलमा अहिले विभिन्न ठाउँ हरूमा लुटपात,जस्ता कार्यहरू भइरहेका बेलामा गाेदावरि नगरपालिका वडा  १४ का वडा अध्यक्ष निराेज बज्राचार्य ले सचेत रहन अाफ्नाे फेसबुक मार्फत सचेत गराएका छन् । उहाले लेख्नुभएकाे छ

आदरणीय गो न पा १४ का वडा बासी दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।
यो विषम परिस्थितिमा धेरै चोरी, चकारी ,डकैती, लुटपाट जस्ता अप्रिय घटनाहरू घट्न सक्ने सम्भावना बढेका हुनाले हामी सबै स्थानीय टोलबासीहरु आआफ्नो स्थानमा टोलमा सामुहिक रुपमा उपस्थित भई अपरिचित र अराजक कार्य गर्ने कोही देखेमा सबैजना सामूहिक रुपमा चनाखो र सचेत हुन अनुरोध गर्दछु।
र हामी युवा साथीहरू पनि एकजुट भई विभिन्न स्थानमा घुमिरहेका छौं। कृपया जो जो साथी हरु इच्छुक हुनुहुन्छ आफ्नो नाम नम्बर र टोलको नाम तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हामीसँगै जोडिनेछौं। धन्यवाद।

उहाले अाफ्ना टाेल , वडा का मानिस हरूलाइ यस्ता गतिबिधि हरूबाट जाेगिन समेत अाग्रह गरेका छन् । साथै सबै जनतालाइ एक जुट हुन पनि अाग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed