Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाण्डाैँ,भाद्र २५-  कर्णाली प्रदेश सभा जलेर ध्वस्त भएको छ । मङ्गलवार जेनजी आन्दोलनकारीहरूले लगाएको आगोले सभाका सबै भवन तथा संरचनाभित्रका सामाग्रीहरू जलेर नष्ट भएको प्रदेश सभाले जनाएको छ ।

प्रदेश सभा सचिवालयका कानुन अधिकृत मदन खड्काका अनुसार, सभाको हल भएको भवन, सभामुख, उपसभामुखको कार्यकक्ष भएको भवन, सचिवालयको भवनदेखि संसदीय समितिका सबै कार्यालयहरूमा आगजनी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed