Breaking News.... EverestOnlineKhabar
June 4, 2026

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको अपिल

Loading

काठमाण्डाैँ-२४   मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed