Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नेता प्रदिप गिरिको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित

Loading


काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनका कारण आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तोकिएको बैठक सूचना जारी गर्दै स्थगित गरिएको हो । नेता गिरि प्रतिनिधिसभा सदस्य पनि हुन्।

कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा रहेका कारण बैठक स्थगित गरिएको बताइएको छ । प्रतिनिधि सभा सचिवालयद्धारा जारी सूचनामा आज बिहान ११ बस्ने भनिएको बैठक विशेष कारण बस नसक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed