Breaking News.... EverestOnlineKhabar
May 11, 2026

ट्रम्पलाई ट्वीटरमा स्थायी प्रतिबन्ध

Loading

२०७७ पुस २५, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरले स्थायी प्रतिबन्ध लगाएको छ । ट्वीटरले आफ्नो सञ्जालबाट निकाल्दै ट्रम्पको एकाउन्टमा स्थायी प्रतिबन्ध लगाएको हो।
ट्रम्पको हालैका ट्वीट समीक्षा गर्दा अमेरिकामा हिंसा भड्काउन र जोखिम बढाउने खालको देखिएकोले राष्ट्रपति ट्रम्पको एकाउन्ट स्थायी रुपमै निलम्बन गरिदिएको ट्वीटरले जनाएको छ । अमेरिकी सं‌सदमा आक्रमण भएपछि त्यसको आरोप राष्ट्रपति ट्रम्पलाई लगाउँदै उनको सबै सामाजिक सञ्जाल तत्कालका लागि बन्द गरिएको थियो।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.