Breaking News.... EverestOnlineKhabar
May 11, 2026

अंशिका बनिन् मिस युनभिर्स नेपाल २०२०

Loading

‘मिस युनभिर्स नेपाल २०२०’ को विजेता अंशिका शर्मा बनेकी छन् । सुजिता बस्नेत प्रतियोगिताको फस्ट रनरअप बनेकी छिन् । प्रतियोगिताको सेकण्ड रनरअप निनाकान्त मण्डल र दीप्ता थापा थर्ड रनरअप तथा न्यान्सी खड्का फोर्थ रनरअप भएकी छिन् । मिस युनिभर्स अंशिकाले १० लाख रुपैयाँ र उपहार प्राप्त गरेकी छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.