Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

भारतमा कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ ७० बढीको मृत्यु भएको छ । भारतमा कूल ३१ हजार ३ सय ३२ कोरोना संक्रमित छन् । भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार ७ हजार ६ सय ९५ संक्रमित निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed