Breaking News.... EverestOnlineKhabar
June 19, 2026

कोरोना भाइरस ः भारतमा संक्रमितको संख्या २० हजार भन्दा धेरै

Loading

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीव्र गतिमा बढिरहेको छ । बुधबार एकै दिन १४ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या २० हजार भन्दा बढी पुगेको छ । यसअघि गएको सोमबार एकै दिन १५ सय भन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएको थियो । यस्तै बुधबार थप ४९ जनाको कोभिड–१९ बाट मृत्यु भएसँगै भारतमा ज्यान गुमाउनेको कुल संख्या ६८१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed