Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

२०७७ वैशाख ११, कैलाली । कैलालीमा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । घोडाघोडी नगरपालिका–३ धुसरकी कविता रोकायाले बुधबार साँझ झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । वडाध्यक्ष कमल चौधरीले भने आमाले मोबाइल नदिएपछि बालिकाले आत्महत्या गरेको बुझिएको बताए । बुवा लामो समयदेखि भारतमा थिए । आमा र छोरी मात्रै घरमा थिए उनले भने, हिजो साँझ मोबाइल मागेको र नदिएपछि झुन्डिएर आत्महत्या गरेको देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed