Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ चैत १३, ललितपुर । १८ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ दङगिशरण गाउँपालिका–३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरी रहेको प्रहरीले जनाएको छ । ती किशोरीलाई शनिबर साँझ महालक्ष्मी नगरपालिका–९ लामाटारचोकस्थित खाली जग्गामा जबरजस्ती करणी गरेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed