Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

२०७६ चैत ५, काठमाडौं । लगातार ओरालो लागेको सुनको भाउ आज भने बढेको छ । हिजो २ हजारले घटेको सुनको भाउमा आज तोलको एक हजार रुपैयाले बढेको छ । आज तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed