Breaking News.... EverestOnlineKhabar
June 26, 2026

खप्तड गोल्डकप ः उपाधिका लागि सुदूरपश्चिम र थ्रीस्टार भिड्दै

Loading

२०७६ फागुन २०, डडेल्धुरा । सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको नयाँ च्याम्पियन बन्ने लक्ष्यसहित दुवै टोली फाइनल प्रवेश गरेका छन् । कैलालीको हसनपुरस्थित धनगढी रंगशालामा हुने फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed