Breaking News.... EverestOnlineKhabar
September 26, 2026

कतारमा कोरोना ः सतर्कता अपनाउन दूतावासको आग्रह

Loading

२०७६ फागुन १८, कतार– कतारस्थित नेपाली राजदूतावासले कतारमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै सजगता अनपनाउन नेपालीहरुलाई आग्रह गरेको छ । दूतावासले विज्ञप्ती जारी गर्दै विशेष रुपमा सजग रहन नेपालीहरुलाई आग्रह गरेको हो । राजदूतावासले कोरोना संक्रमणबाट जोगिन उपायहरुसमेत सुझाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed