Breaking News.... EverestOnlineKhabar
August 1, 2026

कतार एयरवेज फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक

Loading

दोहा– कतार एयरवेज २०२२ सम्मका लागि फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक बन्ने भएको छ । कतार एयरवेज तथा फिलिपिन्स फुटबल महासंघ बीच यस समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अक बकेर तथा फिलिपिन्स फुटबल महासंघका महासचिव अधिवक्ता एड्विन बी. गस्तानेजले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासँगै कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed