Breaking News.... EverestOnlineKhabar
April 19, 2026

पानी भरेको बाटामा डुवेर १ वर्षीया बालिकाको मृत्यु

Loading

२०७६ माघ ०३, जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार दिउँसो बाथरुममा डुबेर १ वर्षिया दूधे बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी आकृति साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए । आफ्नै घरमा खेलिरहेकी बालिका साह खेल्दाखेल्दै अचानक घरसँगै रहेको बाथरुममा पसेपछि बाथरुममा राखिएको पानी भरेको बाटामा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed