Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ पुस २९, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले सोमबारदेखि सञ्चालनमा ल्याइएको छाउगोठ भत्काउने अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नं ४ आशापुरबाट अभियानको सुरुवात गर्दै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहुले अभियानलाई निरन्तता दिइने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed