Breaking News.... EverestOnlineKhabar
June 4, 2026

यो वर्ष लोकसेवाले नासु र खरिदारको विज्ञापन नखुलाउने

Loading

२०७६ पुस १७, काठमाडौ । लोकसेवा आयोगले यस वर्ष नायब सुब्बा र खरिदार पदको लागि विज्ञापन नखुलाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार पदपुर्तिसम्बन्धी माग स्थगित गर्ने सम्बन्धमा सूचना जारी गरेको हो । ‘अर्काे व्यवस्था नभएसम्म राजपत्र अंकित तथा श्रेणीविहीन पदहरू रिक्त भए पनि हाललाई माग आकृति फाराम भरी पठाउने कार्य नगर्नु नगराउनु हुन अनुरोध छ,’ सामान्वय प्रशासन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed