Breaking News.... EverestOnlineKhabar
September 26, 2026

कांग्रेसको महाधिवेशन समयभित्रै हुनुपर्छ ः डा. कोइराला

Loading

२०७६ पुस १४, मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाले गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेको बताए । केन्द्रीय सदस्य डा कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै महाधिवेशनमा कार्यकर्ता एकभएर जाने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed