Breaking News.... EverestOnlineKhabar
September 27, 2026

नेपाललाई उत्तर कोरिया बनाउन नागरिकले नेकपालाई बहुमत दिएका हैनन ः विश्व प्रकाश शर्मा

Loading

२०७६ पुस १४, काठमाडौँ – नेपाली कांग्रेसले जनताले दिएको बहुमतको कदर गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराएको छ । नागरिकले देशलाई उत्तर कोरिया बनाउनका लागि सत्तारुढ नेकपालाई बहुमत नदिएको प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सम्झाउन या सहन तयार छु, तर उसलाई जेल पठाउन म तयार छैन । कैद पाँच वर्ष, जरिवाना १५ लाख, के यो सही छ ? छैन भने खुलेर बोलौँ, जमेर बोलौँ, प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले लेखेका छन्, ‘नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउन थिएन, होइन र यो विधेयक ठाडै अस्वीकार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed