![]()
२०७६ पुस ११, काठमाडौं । प्रेमल कुमार खनालको “अबको श्रम आन्दोलन र श्रम कानुन” पुस्तक लोकार्पण हुँदै छ । पुस ११ गते दिउँसो २ बजे बबरमहलको कार्की ब्याङ्केटमा नेकपाका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितीमा लोकार्पण हुन लागेको हो ।
सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार