Breaking News.... EverestOnlineKhabar
June 26, 2026

हरर फिल्ममा भूतको भूमिकामा :बलिउड अभिनेत्री सन्नी लियोन

Loading

बलिउड अभिनेत्री सन्नी लियोन पहिलो पटक हरर फिल्म खेल्ने तयारीमा जुटेकी छन्। उनी नयाँ फिल्ममा भूतको भूमिकामा रहने छिन्। महिन्द्रा धारीवाल निर्माता रहने उक्त फिल्मको नाम ‘कोकाकोला’ रहने र आगामी जुनबाट सुटिङ सुरु गरिने भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन्।

यो खबर बाहिरिएसँगै सन्नीका फ्यान उत्साहित छन्। बलिउडमा हरर फिल्मको लहड चलेसँगै यसअघि श्रद्धा कपुर, परिणति चोपडाको त्यस्तै भूमिकाबाट पनि दर्शक रमाएका थिए।

सन्नी ‘जास्मिन–२’ बाट बलिउडमा आएकी हुन्। ‘ज्याकपट’, ‘रजनी एसएमएस’, ‘तेरा इन्तजार’ आदिबाट पनि उनले फ्यानको मन जितेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed