Breaking News.... EverestOnlineKhabar
June 11, 2026

चिकित्सकहरु अनसन बसेको स्थलबाट टेन्ट हटाए पछि…

Loading

काठमाडौं । आमरण अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले रिले अनसन बस्न बनाइएको टेन्ट रातरात हटाइएको छ । चिकित्सक संघले शिक्षण अस्पतालको प्रागणमा सोमबारबाट रिले अनसन सुरु गरेको   थियो ।

तर, शिक्षण अस्पताल प्रशासनले भने अस्पताल हातामा धर्ना नबस्न  भन्दै हिजो नै विज्ञप्ति दिएको थियो ।  त्यसको जवाफमा संघले आकस्मिक बाहेकका सेवा बन्द गरेर हड्ताल गर्ने चेतावनी दियो । भनेको नमान्दा अस्पताल प्रशासनले  रातारात  टेन्ट हटाएको छ ।

चिकित्सकहरुले अहिले पनि अस्पताल ग्रांगणमा म्याट बिछ्याएर रिले अनसनमै बसिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed