Breaking News.... EverestOnlineKhabar
August 7, 2026

Loading

एजेन्सी । दीपिका पादुकोण र रणवीर सिंहको विवाहपछि अब पालो प्रियंका चोपडा र निक जोनसको हो। उनीहरु यहि डिसेम्बर २ मा जोधपुरमा विवाह गर्दैछन्। विवाहका लागि हलिउड गायक निक पनि भारत आइसकेका छन्।

हालै प्रियंका र निक मुम्बइ एरपोर्टमा देखिएका थिए। यसअघि प्रियंका फिल्म ‘द स्काई इज पिंक’को सुटिङका लागि दिल्लीमा थिइन्। निक प्रियंकालाई भेट्न दिल्ली पुगेका थिए।

त्यसपछि दुवैजनासँगै मुम्बइदेखि जोधपुर उडेका हुन्। अनुसार नोभेम्बर २९ बाट सुरु हुने विवाह कार्यक्रम डिसेम्बर २ सम्म चल्नेछ। निक र प्रियंकाको प्रेम भने मेट गालाको भेटबाट सुरु भएको हो। गत अगस्टमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed