Breaking News.... EverestOnlineKhabar
October 1, 2026

घुसको ८० हजार गन्दै गर्दा रूपन्देहीका जिल्ला न्यायाधिवक्ता निरौला पक्राउ

Loading

भैरहवा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई  सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ।

सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

आयोगको कार्यालयले अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed