Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

एजेन्सी । विश्व नम्बर एक राफायल नाडाल युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । साबिक विजेता नाडालले दोस्रो चरणमा वासिक पोस्पिसिललाई हराउँदै तेस्रो चरणमा स्थान पक्का गरेका हुन् ।

३२ वर्षका स्पेनिस नाडालले क्यानडाका पोस्पिसिललाई ६–३, ६–४ र ६–२ को सेटमा हराएका हुन्। १७ पटक ग्राड सलाम उपाधि जितेका नाडालले आउँदो चरणमा २७ औँ बरियताका रुसी खेलाडी कारिन खाचानोवसँग प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed