Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल भ्रमणमा आएका छन । चौथो बिमष्टेक शीखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी नेपाल आएका हुन ।

उनलाई त्रिभुवन बिमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरे । बिमानस्थलबाट प्रधानमन्त्री मोदी सिधै सम्मेलनस्थल होटेल सोल्टी गएका थिए । मोदीले भोलि पशुपतिनाथमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed