Breaking News.... EverestOnlineKhabar
June 27, 2026

ब्राजिलियन स्टार नेइमारले भनेः‘मेरो सम्झौता छ, म पेरिसमै बस्छु’

Loading

एजेन्सी,भदौ ।
रियल मड्रिडले नेइमारलाई भित्र्याउन लगातार प्रयास गरिरहे पनि पेरिस सेन्ट जर्मेनका फर्वाडले भने फ्रान्सेली क्लब नछाड्ने बताएका छन् । क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि रियलले ब्राजिलियन फवार्डलाई बेर्नाबाउ ल्याउन चाहेको छ ।
पीएसजीसँग मैले सम्झौता गरेको छु र म पेरिसमै बस्छु, भविश्यबारे सोधिएको प्रश्नमा नेइमारले भने । बार्सिलोना आएका उनले आफ्नो पूर्व क्लबको भ्रमण गर्दै पूर्वटिममेटहरुसँग कुराकानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.