Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

एजेन्सी ।इन्डोनेशियाको जकार्तामा जारी १८ औं एसियन गेम्स-एसियाडमा चीन र चाइनिज ताईपेईले एक एक स्वर्ण जितेका छन्। चीनले उसुमा स्वर्ण र सुटिङमा रजत पदक जितेको छ। चाइनिज ताइपेईले सुटिङमा स्वर्ण र उसुमा रजत जितेको छ।

भारतीय खेलाडी अपुर्भी चन्डेलाले महिला सुटिङमा कास्य जितेकी छन्। हालसम्म दुई वटा इभेन्टमा पदक विजेताको टुंगो लागेको छ।

सन् २०१४ मा आयोजित एसियाडमा चीनले एक सय ५१ स्वर्ण , एक सय ९ रजत र ८५ कास्यसहित टिम च्याम्पियन बनेको थियो। दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले ७९ स्वर्ण, ७० रजत र ७९ कास्य जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed