Breaking News.... EverestOnlineKhabar
August 16, 2026

नेदरल्याण्डबिरुद्धको ऐतिहासिक खेलमा सोमपाललाई पहिलो विकेट

Loading

एजेन्सी । नेपालको पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् । नेपाल र नेदरल्याण्ड्सबीचको  अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालको तर्फबाट पहिलो विकेट लिएका हुन् ।

सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.