Breaking News.... EverestOnlineKhabar
May 11, 2026

देशभरका एनालग केबलको नवीकरण बन्द

Loading

काठमाडौ,साउन ।
केबल टेलिभिजनलाई डिजिटलाइज्ड गर्ने अभियान अन्तर्गत सरकारले सबै एनालग टेलिभिजनको नवीकरण बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले दुई वर्षदेखि एनालग केबललाई बन्द गर्ने अभियान सुरु गरेको थियो । एनालग प्रविधिमा सञ्चालिन केबलहरुले नवीकरणका लागि डिजिटल सिग्नल वितरकहरुसँग सम्झौता गरी स्थानीय वितरक बन्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.