Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौँ । अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौं बसन्तपुरमा सामुहिक अनशन सुरु भएको छ । ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा आइतबार बिहान वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह सुरु भएको हो ।

सत्याग्रहमा अधिवक्ता अाेमप्रकाश अर्याल, कृष्ण पहाडी लगायत नागरिक समाजका अगुवाहरु  पनि सहभागि थिए । अनशनमा बस्न पाँच सय भन्दा बढीले नाम टिपाएका छन ।

पहिलो दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अनशनको कार्यक्रम राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed