Breaking News.... EverestOnlineKhabar
July 9, 2026

मालपोत कार्यालयमा मन्त्री खनालको अनुगमन, दलालदेखि कर्मचारीबाट हैरानी भोगेको सेवाग्राहीको गुनासो

Loading

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल  आइतबार कलंकीस्थित मालपाेत कार्यालयको अनुगमनमा पुगेका छन् ।

मालपोत कार्यालयहरुमा सेवाग्राहीले सास्ती भोग्नु परेको, कमिसन बिना कार्य गर्न असहज भएको लगायतका गुनासो बढेपछि मन्त्री खनाल अनुगमनका लागि पुगेका हुन् ।

यो क्रममा मन्त्री खनालले मालपोतमा हुने गरेको विकृति रोक्नका लागि मन्त्रालयले  विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै  सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न आफू गम्भीर भएर लागिपर्ने बताए ।

मन्त्री खनालसँग सेवाग्राहीहरुले भने मालपातमा सहज ढंगले काम नहुने गरेको भन्दै दलालदेखि कर्मचारीसम्मबाट हैरानी खेप्नुपरेको गुनासो पोखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed