Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं । ३ वर्षअघिको भूकम्पयता बन्द रहेको तातोपानी नाका खुल्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नाका खोल्ने सम्झौता भएको छ।

चिनियाँ पधानमन्त्री लि खछ्याङसँगको भेटवार्तापछि तातोपानी नाका खोल्ने लगायतका समझदारीमा हस्ताक्षर भएको हो। भूकम्पका कारण भत्किएको पुल चीनले बनाइने समेत समझदारी भएको छ।

त्यस्तै काठमाडैंसम्म रेलमार्ग बनाउने लगायतमा सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ।  यसअघि चीन सो नाका खोल्न अनिच्छुक देखिएको थियो। नेपालको बारम्बारको आग्रहपछि चीन तातोपानी नाका खोल्न तयार भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.