Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीलाई चीनको ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि साथमा थिए ।

गार्ड अफ अनर लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिँदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.