Breaking News.... EverestOnlineKhabar
October 3, 2026

मिटरमा जान नमान्ने ट्याक्शीमाथि अब तत्काल कारवाही

Loading

काठमाडौं । यातायात व्‍यवस्था विभागले मिटरमा जान  नमान्ने ट्याक्शीलाई कारवाही गर्न सार्वजनिक सूचना जारी गरेको छ । विभागले काठमाडौं उपत्‍यकाभित्र सञ्‍चालित मिटरजडित ट्‍याक्सीको प्रयोग गर्दा गन्तव्‍य स्थानमा जान नमानेमा कारबाही गर्ने जनाएको हो।

कुनै ट्याक्शीले मिटरमा जान नमाने मोबाइल नम्‍बर ९८५१२७३२२२ मा फोन वा एसएम गरी खबर गर्न बिभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed