Breaking News.... EverestOnlineKhabar
July 8, 2026

अमेरिकी उपराष्ट्रपतिको उत्तर कोरियालाई चेतावनी : ‘डन्ट प्ले विथ ट्रम्प’

Loading

बीबीसी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली नेता किम जोग उनलाई चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच अागामी जुन १२ मा  शिखर वार्ताको मिती तय गरिएको छ ।अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्प विरुद्ध कुनै खेल खेले त्यो किमको ठूलो गल्ती हुने बताए ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार जोन बोल्टनको प्रतिक्रिया पछि उत्तर कोरियाले वार्तामा नबस्ने चेतावनी दिएको छ ।बोल्टनले उत्तर कोरियाको निःसस्त्रीकरणका लागि लिविया मोडल अपनाउन सुझाव दिएपछि उत्तर काेरिया आक्रोशित बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.