Breaking News.... EverestOnlineKhabar
September 2, 2026

Loading

काठमाडौ,जेठ ।
सुन तस्करीको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेश अनुसार थुना रहेका बन्दीलाई उपस्थित गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्धय प्रेमराज ढकाल र हेमराज पन्तको संयुक्त इजलासले सुन तस्करका आरोपी कुन्साङ लामालाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
चीनको केरुङबाट रसुवागढी हुँदै काठमाडौं भित्र्याएको सुन कसको थियो भन्ने अनुुसन्धानकै क्रममा छ । चीनको केरुङबाट रसुवागढी हुँदै जिप ल्याइएको सुन आफ्नो नभएको लामाले बयान दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.