Breaking News.... EverestOnlineKhabar
June 28, 2026

राष्ट्रपति भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

Loading

काठमाडौ,जेठ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संघीय संसद्‌को संयुक्त बैठकमा प्रस्तुत गर्दैछिन्। राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम दिउँसो ४ बजे संसद्‌ बैठकमा प्रस्तुत गर्न लागेकी हुन्।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राष्ट्रपति भण्डारीले सोमबार दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.