Breaking News.... EverestOnlineKhabar
August 31, 2026

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाकलाई देश छाड्न रोक

Loading

बीबीसी । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाकलाई देश छाड्न रोक लगाइएको छ । हालै भएको संसदीय चुनावमा रज्जाक नेतृत्वको सत्तारुढ गठबन्धनले अप्रत्यासित हार ब्यहोरेको थियो । ९२ वर्षीय महाथिर मोहम्मद प्रधानमन्त्री बनेका छन् ।

 

रज्जकमाथि राज्य कोषबाट ७०० मिलियन डलर अनियमितता गरेको आरोप लागेको छ । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् । नयाँ सरकार गठनसँगै रज्जाकलाई देश छाड्न रोक लगाइएको अध्यागमनका अधिकारीहरुले बताएका छन् ।

४६ वर्षीय रज्जाकले पनि ट्वीटमार्फत आफू र आफ्नो परिवारका सदस्यहरुलाई देश बाहिर जान रोक लगाइएको सूचना बनाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.