Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेश ३ संसद् विशेष बैठक आज, प्रदेश प्रमुखले सम्बोधन गर्ने

Loading

हेटौडा,बैशाख ।
प्रदेश ३ को प्रदेशसभाको विशेष बैठक आज बस्दैछ । बैठलाई प्रदेश ३ कि प्रमुख अनुराधा कोइरालाले सम्बोधन गर्नेछिन् । संविधानमा प्रदेशसभाको विशेष बैठक आह्वान गरेर प्रदेश प्रमुखले सम्बोधन गर्ने व्यवस्था छ । यही संवैधानिक प्रावधान अनुरुप मंगलबार बैठक बस्न लागेको हो ।
प्रदेश ३ संसद् सचिवालयले दिएको जानकारी अनुसार, बैठक दिउँसो १ बजे बस्नेछ । प्रदेशसभा सचिवालयका प्रमुख भरतकुमार बुढाथोकीले सांसदहरुलाई उपस्थित हुन संसद् सचिवालयले आह्वान गरिसकेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.