Breaking News.... EverestOnlineKhabar
June 5, 2026

११औं संस्करणको आइपीएल शनिवारबाट, पहिलो भिडन्तमा चेन्नाई र मुम्बई इण्डियन्स

Loading

एजेन्सी । ११औं संस्करणको आइपीएल शनिवारबाट सुरु भएको छ । यो संस्करणको पहिलो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन भिडिरहेका छन ।

चेन्नईको घरेलु मैदानमा भैरहेको खेलका लागि दर्शकहरुसमेत निकै उत्साहित छन् । आइपिएल स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स यसपटक प्रतियोगितामा सहभागी भएकाले पनि चेन्नईमा हुने यो म्याच घरेलु दर्शकका लागि महत्वपूर्ण भएको छ ।

मुम्बई इन्डियन्स साविक बिजेता टिम हो । यी दुवै टिमबीचको भिडन्त निकै रोमाञ्चक हुने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed