![]()
नयाँदिल्ली,चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमान स्थलमा अवतरण हुनअगावै गृहमन्त्री सिंह विमानस्थलमा आईपुगेका थिए ।


