Breaking News.... EverestOnlineKhabar
June 5, 2026

मेक्सिकोसँगको सीमामा सेना परिचालन गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

Loading

एजेन्सी,चैत ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना तैनाथ गर्ने घोषणा गरेका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भनेः‘हामी सैन्यरुपमा काम गर्न गइरहेका छौं, यो ठूलो कदम हो ।’ राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा यसअघि नै गरेका छन् । सो घोषणा कार्यान्वयनमा भने उनलाई संसदले साथ दिएको छैन ।
बाल्टिक देशका नेताहरुसँगको लञ्चपछि पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भनेः‘मेक्सिकोले आप्रवासीको आवतजावत नरोकेसम्म उत्तरी अमेरिका निःशुल्क व्यापार सम्झौता खतरामा रहन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed