Breaking News.... EverestOnlineKhabar
June 4, 2026

फर्पिङमा यात्रुवहाक बस दुर्घटना,घटनाको थप विवरण आउन बाँकी…

Loading

काठमाडौ,चैत ।
काठमाडौं आउँदै गरेको यात्रुवहाक बस फर्पिङमा दुर्घटनामा परेको छ। दुर्घटनाको क्षती विवरण प्राप्त नभइसकेको महानगरीय ट्राफिक महशाखाकाका डिएसपी मुकुन्द मरासनीले बताए।
दुर्घटनापछि सडक अवरुद्ध बनेको छ। घटनाको थप विवरण प्राप्त हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed