Breaking News.... EverestOnlineKhabar
August 27, 2026

Loading

काठमाडौं । निकै राम्रो लयमा रहेको कप्तान पारस खडका पपुवा न्यु गिनीबिरुद्धको खेलमा आफनै गल्तीले आउट भएका छन । ओपनिङ जोडी आउट भएर टोली दबाबमा रहेकाबेला उनले आक्रामक खेल्न थालेका थिए । त्यसक्रममा उनले छिटो भन्दा छिटो रन पनि बटुले । तर, उनको कमजोरीको फाइदा पपुवा न्यु गिनीले उठयो ।

एकपछि अर्को गर्दै बिशाल सट खेल्न थालेका पारशलाई पिएनजीका रेभाले आउट गरे । पारसले १८ बलको सामना गर्दै २ चौका र १ छक्काको मद्दतले २० रन बनाएका थिए । उनी अर्को लामो सट खेल्नेक्रममा क्याच आउट भए ।

एकदिवसिय मान्यता पाउन नेपालले पपुवा न्यु गिनीबिरुद्ध जित्नैपर्ने दबाब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.