Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

एजेन्सी । जिम्बाबेमा जारी एक दिवसीय विश्वकप छनोटमा वेस्टइंडिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले युएईविरुद्ध शतक प्रहार गरेका छन्। गेलले ७८ बलमा ८ छक्का र ७ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन्।

गेल ९१ बल खेल्दै ७ चौका र ११ छक्का प्रहार गर्दै १२३ रनमा आउट भए । वेष्टइण्डिजले टस जिटेर पहिले ब्याटिङ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed