Breaking News.... EverestOnlineKhabar
June 4, 2026

जिम्बावेका टेलर र सिकिन्दरले नेपाली बलरलाई धुरुक्कै पारे

Loading

एजेन्सी । विश्वकप छनोट खेलमा नेपालविरुद्ध जिम्बाब्वेका दुई खेलाडीले शतक बनाएका छन। नेपाली बलरको धज्जी उडाउँदै जिम्बाब्वेका लागि ब्रेन्डन टेलर र सिकन्दर राजाले शतक पूरा गरेका हुन् ।

नेपाली बलरसामु आक्रामक रुपमा प्रस्तुत भएका टेलरले १०० र सिकिन्दरले १२३ रन बनाए । टेलरले ७ चौका र १ छक्का प्रहार गरे भने सिकिन्दरले ७ चौका र ९ छक्का प्रहार गरे ।

खेलको अन्तिम समयमा दुवै जनालाई सोमपाल कामीले आउट गरेपनि त्यो बेलासम्म निकै ढिलो भैसकेको थियो ।

नेपालविद्धको खेलमा टेलर चौथो नम्बरमा र शिकन्दर पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed