Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देश विकासमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।

बिहिबार आफूलाई बधाई दिन बालुवाटार पुगेका नेपाल चेम्बर आफ कमर्सका प्रतिनिधिसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले देश बनाउनेबाहेक आफ्नो अरु कुनै स्वार्थ नरहेको प्रष्ट पार्नुभयो । उहाँले व्यवसायीहरुलाई दुःख दिएर लाभ लिने पक्षमा आफू र आफनो सरकार नरहेको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक बृद्धिदरलाई बढाउँदै लैजान सबै क्षेत्रको उत्तिकै प्रयास रहने बताउँदै सरकारले भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed