Breaking News.... EverestOnlineKhabar
June 26, 2026

झापाको बिर्तामोडमा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु

Loading

झापा । झापाको बिर्तामोड नगरपालिका–७ मा जंगली हात्तीको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका–७ निवासी ७० वर्षीय लसुने मियाँ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरनजिकैको दुन्दर निचाझोडा सामुदायिक वनमा दाउरा खोज्न गएका उनीहरुलाई जंगलीहात्तीले लछारपछार पार्दै खुट्टाले कुल्चिएर मारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.